राजनीति

राप्रपाले पर्सि पनि मतदान नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपतिको निर्वाचनमा पनि भोट नहाल्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले पर्सि हुन लागेको चुनावमा मतदान नगर्ने निर्णय गरेको बताइएको छ । राप्रपाले मलमा किसानले पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने सरकारको निर्णयप्रति घोर आपत्ति जनाएको छ । उक्त निर्णय अदूरदर्शी, अमानवीय र अनुचित भएको उल्लेख गर्दै मुलुकभित्रै कलकारखाना खोल्न सरकारसँग मागसमेत गरेको छ ।  ‘यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले …

Page 728 of 922