राजनीति

दिनुपर्दा पुरुष, लिनुपर्दा महिला

हुने–पाउने पद भए खल्तीका नाम ! नहुने–नसकिने कुरामा चल्तीका नाम ! यो हो, एमालेले अवलम्बन गरेको पछिल्लो नीति । हार्नेगरी राष्ट्रपतिको उम्मेदवार छान्दा सुवाष नेम्वाङ र उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई खडा गर्ने त्यही एमालेले एक दिनको फरकमा संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक छान्यो । तीन महत्वपूर्ण पदका नियुक्तिबारे पार्टीको कुनै बैठकमा निर्णय भएन । अध्यक्ष केपी ओलीको खल्तीबाट नाम निकालियो जसमा महिला एकजना पनि परेनन् । हार्ने गरी राष्ट्रपतिको उम्मेदवार बनाइए…

Page 726 of 922