राजनीति

बागमतीका मुख्यमन्त्रीले ब्याजदर ‘सिंगल डिजिट’ मा झार्ने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजनीतिक अस्थिरताका कारण मुलुकको उद्योग व्यवसाय फस्टाउन नसकेको बताएका छन् । व्यवसाय सञ्चालनका लागि सबैभन्दा पहिलो शर्त राजनीतिक स्थिरता भएको उनको भनाइ छ । समृद्ध नेपाल बनाउन उद्योगी व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले व्यवसायीहरुको भूमिका बलियो बनाउन राज्यले नीति निर्माण तय गर्न आवश्यक रहेको जिकिर गरेका छन् । हिजो धादिङबेसीमा आयोजित धादिङ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन …

Page 725 of 922