राजनीति

बैठकअघि ढाकासँग रवि र डोलप्रसादको छुट्टै वार्तालाप

घुस प्रकरणमा मुछिएर पार्टीबाट निलम्बनमा परेका सांसद ढाकाराम श्रेष्ठसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकल छलफल गरेका छन् । यस प्रकरणमा निर्णय लिन केन्द्रीय समितिको बैठक बस्नुअघि लामिछानेले श्रेष्ठसँग छुट्टै बसेर कुराकानी गरेका हुन् ।  मन्त्री बन्न लामिछानेको कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले मेडिकल माफिया दुर्गा प्रसाईं मार्सीसँग पैसा मागेको टेलिफोन संवादको अडिओ सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गरेको छ । अडियोमा सुनिएको आवाज आफ्नो…

Page 708 of 926