राजनीति

रविलाई पैसा उठाइदिएको आरोप लागेका सांसदमाथि अल्पकालीन कारबाही

राजा फर्काउने नाममा ‘ऋण मोचन’ अभियान चलाइरहेका मेडिकल बिचौलिया दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका छन् ।  उपचुनावको मुखमा सभापति रवि लामिछानेका लागि रकम मागेको अडियो सार्वजनिक भएपछि दबाबमा परेको रास्वपाले उनलाई एक साताका लागि निलम्बन गरेको हो । श्रेष्ठलाई निलम्बन गरिएको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बताए ।  ‘हामीले पनि…

Page 709 of 924