प्रधानमन्त्री जाने बुद्धमा,आउने श्रीमा

प्रधानमन्त्री जाने बुद्धमा,आउने श्रीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी गएर आजै राजधानी फर्कने कार्यक्रम छ । उहाँ बिहान पौने ९ बजे गएर साँझ साढे ५ बजे फर्कने कार्यतालिका रहेको छ । 

प्रधानमन्त्री बिहान बुद्ध एअरको उडान नम्बर एचबीएचए २५१ बाट धनगढी गएर बेलुकी श्री एअरलान्सको उडान नम्बर एसएचए २२६ बाट राजधानी फर्कनुहुनेछ ।
 

टिप्पणीहरू