बाराको उपनिर्वाचनमा बाजी मार्ने सबैको दाबी
गत मंसिर ४ को चुनावमा जनता समाजवादी पार्टी (जसपा) बाट चुनाव जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि बारा क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपचुनाव हुँदैछ । जसपा, नेपाली काँग्रेस र एमालेको प्रभाव क्षेत्र मानिने यस क्षेत्रलाई प्रतिष्ठाको विषय बनाएका उम्मेदवार र राजनीतिक दलहरु चुनाव प्रचार प्रसारमा होमिएका छन् ।
उपचुनावको परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारसँगै पार्टीहरुले आफ्ना गतिविधि तीब्र पारेका छन् । टोल भेला, घरदैलो, क्षेत्रीय भेलासँगै उमेदवारहरु खेतखे…