आर्मीको भ्यानमा उभिएर प्रधानमन्त्रीद्वारा कवाज अवलोकन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा तालिम पूरा गरी उत्तीर्णहरुको कवाज कार्यक्रमको अवलोकन गर्नुभएको छ ।
अधिकृत क्याडेट र पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिमका शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान गर्ने सो कवाज कार्यक्रम अवलोकनसंगै प्रधानमन्त्रीले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान पनि गर्नुभयो ।
उक्त कार्यक्रममा प्रचण्डले सैनिक भ्यानमा सवार भएर कवाज कार्यक्रमको अवलोकन गर्नुभएको थियो ।





टिप्पणीहरू