माओवादी चार वर्षपछि २०६४ को जत्रै हुनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा विद्यमान विकृति र वेथिति अन्त्यको नेतृत्व माओवादी केन्द्रले लिने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहनुभएका उहाँले पार्टीको दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको हो । शासन व्यवस्थामा परिर्वतन ल्याउने भीषण आन्दोलन गरेको माओवादी पछिल्लो समय जनताको जीवनमा परिवर्तन ल्याउनेबारे कार्यशैलीगत अन्योल रहेकोमा अब त्यो बाटो पहि…