बालुवाटारमा ओलीसहित तीन पूर्व प्रधानमन्त्री

बालुवाटारमा ओलीसहित तीन पूर्व प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्की र तीन प्रमुख दलका शीर्ष नेताबीच भेटघाट भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्रीले सामूहिक भेटवार्ता गर्नुभएको छ । 

प्रधानमन्त्रीले आगामी फागुन २१ गतेको चुनावी माहौल बनाउन उहाँहरुसँग कुराकानी गर्नुभएको हो । यसअघि उहाँहरुबीच केही दिनअघि शीतल निवासमा पनि भेट भएको थियो ।

टिप्पणीहरू