किन यस्तो लाग्छ हामीलाई कहिलेकाहीं
हामीले बनाउन खोजेको संस्कृति कस्तो हो ? चाहे राजनीतिमा होस् अथवा कर्मचारी प्रशासनमा होस् अथवा अन्य नियुक्ति अथवा सरुवा, बढुवामा नै किन नहोस् काङ्ग्रेस, एमाले, माके तथा नेकपा (एस) लगायत मधेसवादी दलहरुले समेत तत् तत् क्षेत्रमा अत्यन्तै विवादास्पद र बदनाम भएका, देश र समाजले खराब र अनैतिक भनेर चिनेका मान्छेहरुलाई नै च्याप्ने गरेको पाउँछौं ।
काङ्ग्रेसमा, एमालेमा, माकेमा, मधेसवादी दलहरूमा कस्ता कस्ता मान्छेले राजनीतिक नेतृत्व गर्ने, लाभको पद प्राप्त गर्नेदेखि अन्य ठाउँहरुमा रहेर …