हिजो डाकिएको काँग्रेस बैठक आज बस्दै
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । हिजो बोलाइएको बैठक आज दिउँसो साढे १२ बजे सारिएको बताइएको छ ।
अस्तिदेखि शुरु भएको बैठक हिजो रोकिएर आज बस्न लागेको हो । आजको बैठक पनि संघीय संसद भवनको ल्होत्से हलमा बस्दैछ ।