समाचार

ह्वाइट हाउसमा सिँगान कोट्याउने,बालुवाटारमा बैठक छोट्याउने

भनिन्छ,बालबालिका भगवानका प्रतिमूर्ति हुन् । उनीहरुले जे देख्छन्न सिक्छन्, त्यही गर्छन् । तर कहिलेकाँही उनीहरुका स–साना हर्कतले समाजमा ठूलो तरंग ल्याउने गरेको छ । यसको ज्वलन्त उदाहरण बनेका छन् विश्वकै सर्वाधिक धनी एलन मस्कका चार वर्षीय छोरा एक्स र हाम्रा प्रधानमन्त्रीका स्वकीय सचिवका तीन वर्षीय छोरा सिमान्त (नाम परिवर्तन) बज्राचार्य।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मंगलबार ह्वाइट हाउसको ओभल कक्षमा विशेष पत्रकार सम्मेलन आयोजना गरेको अवसरमा  डिपार्टमेन्ट अफ गभर्मे…

Page 508 of 2004