समाचार

बन्दुकको शानमा रमाउने यी माननीयलाई कारबाही हुनु नपर्ने ?

तरबारले केक काटेर जन्मदिन मनाउनेलाई थुन्ने, सामाजिक सञ्जालमा बन्दुक देखाएर समाजमा आतंक मच्चाउन खोज्ने यी माननीयलाई चाँहि कारबाही नगर्ने ? प्रसंग हो,सिके राउत नेतृत्वको जनमत पार्टीबाट पूर्वमन्त्रीसमेत रहिसकेका एक नेताको । जन्मदिनमा हतियारले केक काटेर शान्तिसुरक्षा खलल पार्न खोजेको भन्दै प्रहरीले हालै सात जनालाई नियन्त्रणमा लिएको थियो ।  तर,मन्त्रीजस्तो गरिमामय पदको जिम्मेवारी सम्हालिसकेका जनमतका उपाध्यक्ष अब्दुल खानले बन्दुक बोकेका बडिगार्डलाई दुईतिर राखेर हिँड्दै गरेको…

Page 507 of 2004