समाचार

एमाले काँग्रेसको बुई चढेर हिंड्न बाध्य छ : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले नेपाली काँग्रेसको बुई चढेर हिँड्नुपर्ने बाध्यतामा रहेको टिप्पणी गर्नुभएको छ ।  आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुख्य प्रतिद्वन्दी भए पनि त्यहि पार्टीलाई खुसि बनाएर सत्ता टिकाउनुपर्ने बाध्यतामा एमाले रहेको बताउनुभएको हो । उहाँले विगतमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले समेत त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुनेमा जोड दिनुभयो ।  ‘अहिले नेकपा एमा…

Page 510 of 2006