ताप्लेजुङमा पहिलो पटक हिमपात

ताप्लेजुङमा पहिलो पटक हिमपात

ताप्लेजुङको ओलाङचुङगोला, पाथीभरा र उच्च हिमाली क्षेत्रमा यो वर्ष पहिलो पटक हिमपात भएको छ । गएरातिदेखि बाक्लो हिमतपात भएको स्थानीले बताएका छन् । 

हिमपातपछि जाडो बढेको छ भने सडक यातायात आंशिक प्रभावित भएको छ ।

टिप्पणीहरू