समाचार

अर्यालले किन गरे ‘न्यायिक टिप्पणी’ लेख्न माग ?

विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध परेका रिट यतिबेला ‘हेर्दाहेर्दै’ मा छ । गत माघ ३० गते शुरु भएको सुनुवाइ नसकिएपछि फागुन २१ गतेका लागि राखिएको छ । सुनुवाइको पहिलो दिन निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले करिब डेढ घण्टा बहस गर्ने क्रममा एउटा पेचिलो प्रश्न उठाएका छन् । न्यायाधीश हरि फुँयालले विगतमा संवैधानिक इजलासको कामकारबाही रोक्ने गरी दिएको एउटा अन्तरिम आदेशलाई लिएर उनले संवैधानिक इजलासमै प्रश्न उठाएका हुन् । संवैधानिक अंगमा ५२ जना पद…

Page 506 of 2007