समाचार

कसले चलाउँदै छ अझै जिबीको कम्पनी

सहकारीका सयौं बचतकर्ताको अर्बौं रुपैयाँ अपचलन गरेर फरार गितेन्द्रबाबु उर्फ जिबी राई सञ्चालक रहेको ‘नेचर हब्र्स इन्टरनेशनल प्रालि’ चलिरहेको पाइएको छ । काठमाडौं महानगरपालिका–१०, शंखमूलमा केन्द्रीय कार्यालय रहेको सो कम्पनीको हालै भेला गरिएको छ । अन्नपूर्ण स्टार लिडर किरणदीप मल्लले माघ २६ गते उपभोक्ता, वितरक र अन्य लिडरलाई निमन्त्रणा दिएर कम्पनीको ‘प्रोफाइल, प्रोडक्ट र प्लान’ बारे छलफल गरेका छन् ।  जिबी अध्यक्ष एवं सञ्चालक रहेका सबैजसो स…

Page 503 of 2004