समाचार

ग्लोबल बैंकविरुद्ध दुष्प्रचार नगर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकविरुद्ध गलत प्रचार नगर्न आग्रह गर्दै सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता,ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न अनुरोध गरेको छ । ग्लोबल बैंकविरुद्ध ताप्लेजुङमा निर्माणाधीन पाथीभरा केबलकारको विरोध गर्दै एउटा समूहले सुनियोजित ढंगबाट अनर्गल प्रचार गर्न थालेपछि केन्द्रीय बैंकले आज आफ्नो धारणा सार्वजनिक गरेको हो । सम्बन्धित बैंकको नाम उल्लेख नगरी जारी विज्ञप्तिमा केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त ग्लोबल बैंकविरुद्ध हाल केह…

Page 501 of 2004