बालुवाटार

मन्त्रिमण्डल विस्तारअघि बालुवाटारमा बैठक,विनोद चौधरीको नाम बाहिर

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट विस्तारअघि सत्ता घटकका नेताहरुसँग छलफल गर्न बैठक बोलाउनुभएको हो ।मन्त्रालय भागबन्डाको टुंगो लागेपछि मन्त्रालय तय गर्न बैठक बसेको स्रोतले बतायो । आजै साँझसम्म मन्त्रिमण्डल विस्तार हुने सुरसार छ । हिजोको बैठकमा नेपाली काँग्रेसले आठ, माओवादी केन्द्रले पाँच, जसपा र एकीकृत समाजावादीले दुई दुई, लोसपा एक, नागरिक उन्मुक्ति, जनमत, आमजनता र नेसपाले एक एक वटा …

Page 2 of 3