गठबन्धन टुट्ने चर्चाका बीच सिंहदरबारमा क्याविनेट बैठक जारी

गठबन्धन टुट्ने चर्चाका बीच सिंहदरबारमा क्याविनेट बैठक जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् (क्याविनेट)को बैठक राख्नुभएको छ  । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अहिले बैठक बसिरहेको छ ।  

राष्ट्रपति निर्वाचनका लागि पर्सी १३ गते उम्मेदवारी मनोनयन अगावै सत्ता गठबन्धन टुट्नसक्ने चर्चाका बीच बसेको क्याविनेट बैठकको एजेण्डाका विषयमा भने केही खुलाइएको छैन ।

टिप्पणीहरू