बिश्व

विश्वमा नयाँ हतियारको आविष्कार हुँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले विकास र परीक्षण गरिरहेका नयाँ हतियारहरू छिट्टै सार्वजनिक गर्ने बताएका छन् । ताजिकिस्तान भ्रमणका क्रममा उनले नयाँ हतियारको विकास भइसकेको र त्यसको सफल परीक्षण मात्रै बाँकी रहेको उल्लेख गरेका हुन् । पुटिनले भने, ‘नयाँ प्रणालीका हतियारहरु विकास र परीक्षणको क्रममा छन् । परीक्षणहरू राम्रोसँग अघि बढिरहेका छन् । अन्तिम परीक्षण बाँकी छ ।’ उनका अनुसार रूससँग अन्तरमहाद्विपीय,जलसेना र वायु सेनासङ्ग आधुनिक हतियारहरू पहिले नै पर्य…

Page 2 of 39