उता वर्ल्ड स्मार्ट इण्डष्ट्री एक्सपोको रौनक (फोटो फिचर)
चीनको दक्षिणपश्चिममा रहेको चोङ्छिङ शहरमा वल्र्ड स्मार्ट इण्डष्ट्री एक्सपो २०२५ जारी छ । अस्ति शुक्रबारदेखि भोलिसम्म आयोजित एक्सपोमा स्मार्ट प्रविधि र उद्योगका अत्याधुनिक वैज्ञानिक नवप्रवर्तनहरू प्रस्तुत गरिएको छ ।

एक्सपो अवलोकनमा पुगेकाहरूले इलेक्ट्रिक भर्टिकल टेक–अफ एण्ड ल्यान्डिङ विमानको पनि अनुभव लिएको बताइन्छ । प्रदर्शनीमा स्मार्ट यातायात, औद्योगिक रोबोट, कृत्रिम बुद्धिमत्ता र डिजिटल प्रविधि जस्ता नवीनतम आविष्कारहरू प्रदर्शन गरिएको आयोजकहरूले जनाएका छन्।






टिप्पणीहरू