साप्ताहिक समाचार

महावीर सर, यतातिर जाओस् एक नजर

दुई विद्यार्थीलाई चार शिक्षक, दुई दर्जन विद्यार्थीलाई दुई शिक्षक ! प्रसंग हो, पर्वतस्थित कुश्मा नगरपालिकाको । वडा नम्बर–१३ मा रहेका सरकारी विद्यालयको अवस्था दयनीय छ । न शिक्षक छन् न आवश्यक भौतिक संरचना । नगरपालिका र वडा ‘बहिरो’ बन्दा विद्यार्थीसहित शिक्षक मर्कामा परेका छन् । बाम्रास्थित महेन्द्र आधारभूत विद्यालयमा २८ जना विद्यार्थी छन् । एकदेखि पाँच कक्षासम्म पठनपाठन हुने सो विद्यालयमा जम्मा दुई जना शिक्षक छन् । त्योपनि एक स्थायी र अर्को अस्थायी । वि…

Page 8 of 279