रामपुर क्याम्पसमा कार्यकर्ता कुटिएको भन्दै काँग्रेसको आपत्ति
चितवनको रामपुर कृषि क्याम्पसका एक विद्यार्थी नेता कुटिएका छन् । स्ववियु निर्वाचनमा सचिव पदका उम्मेदवारसमेत रहेका नेविसंघ क्याम्पस कमिटीका सभापति विवेक अर्यालमाथि हिजो कुटपिट भएको हो ।
क्याम्पस प्रमुख र निर्वाचन समिति संयोजकको मिलोमत्तोमा स्ववियु निर्वाचनमा एकलौटी फर्जी मतदान भएकाले पुनः निर्वाचनको मागसहितको ध्यानाकर्षण पत्र बुझाउन गएका बेला उनीमाथि कुटपिट भएको बताइएको छ । कांंग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै उक्त घटनाको यथार्थ छानबिन गर्न माग गर…