राजनीति

चितवन २ का काँग्रेस उम्मेदवारले भने : नाकको डाँडी भाँच्नुपर्ने कसको रहेछ ?

नेपाली काँग्रेसबाट चितवन २ मा आगामी उपनिर्वाचनका उम्मेदवार  जीतनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सोही क्षेत्रबाट यसअघि विजयी रवि लामिछानेसँग नाकको डाँडी भाँच्नुपर्ने सवाल तेर्साएका छन् । पार्टीले सो क्षेत्रबाट चुनाव उठाउने निर्णय गरेलगत्तै श्रेष्ठले पछिल्लो सय दिनको घटनाक्रमले नाकको डाँडी कसको भाँच्नुपर्ने भन्ने स्पष्ट भएको बताएका हुन् । ‘कहिले कल्लाई समर्थन गरेको छ,कहिले कल्लाई भोट हालेको छ, भोट हालेको कारण पनि खुलाउनु पर्दैन, किन हाल्यो ।…

Page 716 of 924