राजनीति

तीन नेताबीच बालुवाटारमा सहमति, क्याविनेट विस्तार भोलि

सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच भोलि बेलुकासम्ममा क्याविनेट विस्तार गर्ने सहमति जुटेको छ ।  आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा भोलि दिउँसो चार बजे गठबन्धन दलको बैठक बोलाउने र निर्णय गर्ने समझदारी बनेको हो ।  एमाले र राप्रपाले सरकार छोडेपछि १६ वटा मन्त्रालय आफ्नो जिम्मामा लिएर सरकार चलाइरहनु भएका प्रधानमन्त्री प्रचण्ड तत्काल क्याविनेट बिस्ता…

Page 719 of 923