राजनीति

कसरी फुत्कियो उपराष्ट्रपति, कसरी चोख्याइए रवि ?

विद्यमान सत्तासमीकरण बन्नुपूर्व भित्रभित्रै सरकारको नेतृत्व सबैभन्दा ठूलो दलको हैसियत बनाएर एमालेले गर्ने, त्यसमा नेपाली कांग्रेस र माओवादीलाई बाहिर राख्ने, तीबाहेक संसदमा बाँकी रहेका सम्पूर्ण दललाई सरकारमा सामेल गर्ने तयारी भएको रहेछ । त्यसैको सूचना पाएर माओवादी आफ्नो भागमा परेको उपराष्ट्रपति हत्तपत्त उपेन्द्र यादवको जसपालाई दिन तयार भयो, रवि लामिछानेलाई राहदानी अपचलनमा उन्मुक्ति दिने सहमति पनि ओली रणनीतिलाई छेक्ने योजनाअन्तर्गतकै एक अंश थियो । राजनीति सरल रेखाबाट अगाड…

Page 720 of 922