उपराष्ट्रपति र भारतीय राजदूतबीच भेटवार्ता

उपराष्ट्रपति र भारतीय राजदूतबीच भेटवार्ता

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । राजदूत श्रीवास्तवले उपराष्ट्रपति कार्यालय, लैनचौरमा कुराकानी गरेको बताइएको छ ।

भेट आज दिउँसो भएको हो । उपराष्ट्रपति यादवसँग भेटवार्ताको निम्ति भारतीय राजदूत लञ्चपछि दिउँसो साढे १ बजे त्यहाँ पुगेका हुन् ।

टिप्पणीहरू