राजनीति

मार्सी र चित्रबहादुर केसी एउटै विमानमा काठमाण्डौ फिर्ता

दुर्गा प्रसाईं उर्फ मार्सी र राष्ट्रिय जनमोर्चाका अध्यक्ष एउटै उडानमा राजधानी फर्केका छन् । उनीहरु आज साँझ साढे ६ बजे पोखराबाट काठमाडौं आएका हुन् । मार्सी र केसी बुध्द एअरको उडानमा साँझ राजधानी आइपुगेको बताइन्छ । केसी गृह जिल्ला बाग्लुङ पुगेर काठमाडौं फर्कनुभएको हो । मार्सी राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाऊ महाभियान भन्दै जिल्ला घुमी हिँडेका छन् । उनले लघुवित्तका ऋणी र अन्य व्यापारी तथा व्यवसायीहरुलाई कर्जा नतिर्न, बैंकमा रकम जम्मा नगर्न र सरकारलाई बु…

Page 715 of 924