राजनीति

विद्युत प्राधिकरण पुुगेर ऊर्जामन्त्रीले भने : विद्युतको आन्तरिक खपत बढाइन्छ

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा उत्पादित विद्युतको खपत क्षमता वृद्धि गर्नु आफ्नो मुख्य प्राथमिकता भएको बताउनुभएको छ । नेपाल विद्युत प्राधिकरणद्वारा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले विद्युत नपुगेका ठाउँमा पूर्वाधारहरुको सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता वृद्धि गरिने जानकारी दिनुभएको छ । उहाँले पूर्वाधार विस्तारका लागि आवश्यक लगानी जुटाउन अर्थ मन्त्रालयसँग समन्वय गरिने उल्लेख गर्दै विद्युतको आन्तरिक खपत क्षमता वृद्धि गरेर बढी भएको विद्युतक…

Page 714 of 925