बारा २ मा एमालेका पुरुषोत्तम पौडेलले मनोनयन दर्ता गर्ने

बारा २ मा एमालेका पुरुषोत्तम पौडेलले मनोनयन दर्ता गर्ने

नेकपा एमालेले बारा–२ मा हुने उपनिर्वाचनको निम्ति पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी पोलिटब्युरो सदस्य पौडेललाई सचिवालय बैठकले केही बेरअघि उम्मेदवार बनाउने निर्णय गरेको छ । 

बारा २, तनहुँ १ र चितवन २ मा हुने उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ताको कार्यक्रम छ । बारामा राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेल र राप्रपाले सोनेलाल साहलाई उठाउने भएको छ ।

टिप्पणीहरू