राजनीति

प्रधानमन्त्री भारत पुगेपछि प्रेम आले र रवि लामिछाने पनि उतै उडे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो दिउँसो ३ बजेको समयमा नयाँ दिल्ली पुग्नुभएको छ । एक सयभन्दा बढी सदस्य रहेको प्रतिनिधिमण्डलका साथ उहाँ भारतको चार दिने भ्रमणमा निस्कनुभएको हो ।  हिजो उहाँसँग नेपाली प्रतिनिधिमण्डल बसेको होटल मौर्यमा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभलले भेटवार्ता गरेका थिए । सो अवसरमा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा पनि उपस्थित थिए । नेपालको तर्फबाट टोलीमा परराष्ट्रमन्त्रीलगायत, मुख्य सचिव, सचिव र उच्च सरकारी अधिकारीहर…

Page 669 of 930