समयमै हालिएको रिट १० दिनमा ‘सहिद’
गत मंगलबार ‘सत्य र न्यायको खोजी अभियान’ नामबाट पत्रकारहरुको फेसबुकमा ‘अत्यन्तै जरुरी सूचना’ भन्दै एउटा निमन्त्रणा पठाइयो । निमन्त्रणामा ‘सत्य र न्यायको खोजी अभियान’ का अध्यक्ष वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले पत्रकार सम्मेलन गर्ने भनिएको थियो । संवैधानिक परिषद्को निर्णयविरुध्द पत्रकार सम्मेलनमार्फत् श्रेष्ठले मुख खोल्ने कार्यक्रम थियो ।
प्रसङ्ग हो–प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको सिफारिस प्रकरण । परिषदले गरेको उक्त सिफारिस अवैध र ग…