राजनीति

भूमिमन्त्री विराटनगरबाट फिर्ता, लगत्तै दुई मन्त्री आइपुगे

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ विराटनगरबाट काठमाडौं फर्किएकी छन् ।  नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी उनी आज दिउँसो बुद्ध एयरको उडानमा काठमाडौं आइपुगेकी हुन् । उनी दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेको बताइएको छ । त्यस्तै, प्रधानमन्त्री प्रचण्ड सहभागी एक कार्यक्रममा उपस्थित भएका खेलकुदमन्त्री डिकबहादुर लिम्मु र परराष्ट्रमन्त्री एनपी साउद बुटवलबाट काठमाडौँ फर्किएका छन् । उनीहरु अपरान्ह सवा ४ बजे सिम्रिक एअरको हेलि…

Page 663 of 930