यती चढेर उपेन्द्र यादव जनकपुरतिर

यती चढेर उपेन्द्र यादव जनकपुरतिर

पूर्वउपप्रधानमन्त्री तथा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव जनकपुर पुगेका छन् । 

आज दिउँसो यती एयरलाइन्सको जहाजबाट उनी जनकपुर पुगेका हुन् । अध्यक्ष यादव दिउँसो साढे १ बजे काठमाडौँबाट प्रस्थान गरेको काठमाडौं विमानस्थलस्थित यती एअरलाइन्स स्रोतले बताएको छ ।

टिप्पणीहरू