राजनीति

राष्ट्रियसभाको बैठक सर्यो

आज बस्ने भनेको राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।  आज बिहान ११ः ११ बजेका लागि तय भएको बैठक विशेष कारणवश भोलि बस्नेगरी सारिएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए । उनका अनुसार बुधबार बिहान ११ः ११ बजे नै बस्ने गरी बैठक सारिएको हो ।  ‘मिति २०८० साल जेठ २३ गते मंगलबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को न…

Page 665 of 930