उताबाट बाबा रामदेव आउने,यताबाट प्रधानमन्त्री खप्तड जाने

उताबाट बाबा रामदेव आउने,यताबाट प्रधानमन्त्री खप्तड जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि सुदूर पश्चिमको खप्तड क्षेत्र जान लाग्नुभएको छ । उहाँसँगै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि जाने कार्यक्रम छ ।

भारतको हरिद्वारबाट नेपाल आएका रामदेव र आचार्य बालकृष्णसमेत कार्यक्रममा उपस्थित हुने बुझिएको छ ।

खप्तड राष्ट्रिय निकुञ्ज बझाङ,बाजुरा,डोटी र अछाम जिल्लाका भूभागमा फैलिएको छ ।

टिप्पणीहरू