विद्याको सदस्यताबारे जनआस्थाद्वारा अघिल्लै वर्ष न्युज ब्रेक
पूर्व राष्ट्रपति तथा एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नवीकरणबारे अनेकथरी चर्चा चलाइएको छ । भण्डारी सक्रिय राजनीतिमा अघि बढ्न उत्सुक भएसङ्गै उत्पन्न परिस्थितिलाई आफू अनुकूल बनाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकटस्थहरुद्वारा कहिले सदस्यता नवीकरण नै नभएको त कहिले पेण्डिङ्गको प्रचारबाजी गराइँदैछ।
तर विद्याको सदस्यता नवीकरण भएकोबारे जनआस्था साप्ताहिकले गत वर्ष ०८१ साल जेठ ३० गतेको अंकमै ब्यानर न्युज लेखेको थियो । वर्ष ३० अंक १४ मा ‘पूर्व …