राजनीति

नयाँ मन्त्रीलाई सुब्बाको झ्याउलो

सुन्दै लाज लाग्ने कुरा,दुई तिहाइ बहुमतप्राप्त सरकारका एक उपप्रधानमन्त्री सुब्बा तहको कर्मचारी सरुवा बदरमा रुमल्लिएका छन् । मेयरमा पराजित भए पनि बा को प्रशंशायुक्त ‘राष्ट्रिय’ गीत लेखेलगत्तै राष्ट्रिय सभामा लगिएकी र सात महिना अवधि बाँकी रहेकी नवनियुक्त सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई समेत फोन सम्पर्क गरी तिनै उपप्रधानमन्त्रीले आफ्नो सुब्बालाई नचलाइदिन आग्रह गरेका छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत बिग ६ को निवासमा आवश्यक सामग्री व्यवस्थापन गर्ने कार्यालयका…

Page 141 of 934