विप्लवको कमिटी माओवादीमा विलय
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सम्बद्ध गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको छ । माओवादीको जनवर्गीय संगठन गुल्मी-काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनको अवसरमा विप्लवको संगठन एकीकृत भएको हो।
संगठनमा आबद्ध नेताहरूलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्नुभयो।
नेकपा (विप्लव) को सम्पर्क समिति सहित विभिन्न अन्य राजनीतिक दल परित्याग गरेर पनि धेरै नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
माओव…