जनार्दनसँग कुरा मिलिसकेको प्रचण्डको दाबी
समाजवादी मोर्चाले आगामी भदौ अन्तिम सातादेखि ‘समाजवादी अभियान’ चलाउने भएको छ । आज आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) पार्टीको मुख्यालयमा बसेको बैठकले जनताको निराशा चिर्न समाजवादको सिद्धान्तमा रहेर समायानुकूल कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठकले मुलुक जटिल परिस्थितिमा पुगेको निष्कर्षसहित जनतामा जाने निर्णय गरेको मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए । बैठकमा भएका छलफलबारे जानकारी दिदै उनले भने, ‘देश अप्रिय परिस्थितिमा पुगे…