राजनीति

लुम्बिनी सरकारमाथि ‘उल्लु बनाएको’लफडा

लुम्बिनी प्रदेश सरकारले ‘घुम्न जाऔं लुम्बिनी–२०२५’ अभियान सञ्चालन गरेको झण्डै एक वर्ष हुन लागेको छ । पर्यटकको आगमन बढाउनका लागि प्रदेश सरकारले गत पुस ४ गते सात वटै प्रदेशका पर्यटनमन्त्री र सचिव बोलाएर बर्दियाको ठाकुरद्धारामा भव्य कार्यक्रम आयोजना गरेर अभियानको उद्घाटन गरेको थियो ।  प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटनका क्रममा अभियानले बर्दिया राष्ट्रिय निकुञ्ज र सो क्षेत्रका पर्यटन, होटल व्यवसायीसँगै समुदायको आयआर्जनमा ठूलो परिवर्तन ल्याउने दा…

Page 135 of 934