राजनीति

माओवादीका नेताको सहमतिमै डिभोर्स,आजै विदेश प्रस्थान

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राजकाजी गुरुङ्ग ‘करण’ श्रीमतीसँग अलग्गिएका छन् । अदालतबाट मिलापत्रको आदेश भएकोमा उनीहरु सहमतिमै छुट्टीभिन्न भएका हुन् । कास्कीको पोखरा महानगरपालिका–१३ बस्ने उनकी श्रीमती आलिसा आलेले सम्बन्धविच्छेदको माग गर्दै गत साउन २० गते जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा न्यायाधीश शंकरबहादुर राईको इजलासले मिलापत्रको आदेश गरेको थियो ।  ०८२–सीपी–०१५७ दर्ता नम्बर भएको मुद्दा साउन २१ गते पहिलो पेशी …

Page 124 of 934