राजनीति

मुख्यमन्त्रीसँग पूर्वमुख्यमन्त्री झोक्किएपछि कर्णालीमा अनेक आशंका

कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलहरूबीच खटपट शुरु भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको द्वन्द्वकै कारण आज गर्ने भनिएको एउटा कार्यक्रम नै स्थगित गरिएको छ । बताइएअनुसार, आर्थिक मामिला तथा योजना मन्त्रालयले सुर्खेतको सिद्धार्थ होटलमा समपूरक, विशेष र सशर्त अनुदान सम्बन्धी कार्यविधिमाथि छलफल कार्यक्रम राखेको थियो । तर कांग्रेस नेताहरूले कार्यक्रम नै बहिष्कार गरेपछि परिस्थिति अर्कै बन्दै गएको बताइन्छ । मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ, विभिन्न मन्त्री र प्रदेश स…

Page 127 of 934