समाचार

केपी ओलीका पुराना साथीहरु एकै ठाउँ

एमालेभित्र केपी शर्मा ओलीको शैलीविरुद्ध १० भाइमध्ये माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, घनश्याम भुषाल, भीम रावललगायत एकपछि अर्को गर्दै उनको बाटोबाट पन्छिएपछि धेरैलाई लागेको थियो अब आफ्नै ढंगले पार्टी चल्नेछ र एमालेलाई एक्लै हाँक्ने गरी जिम्मा लगाएर बाहिर निस्केकोमा पूर्व सहकर्मीहरूलाई मनमनै धन्यवाद दिइनेछ । तर, माधव नेपालविरुद्ध अख्तियार लागेपछि झापा आन्दोलनका सहकर्मीहरूसमेत छक्क परेका छन् ।  झापा आन्दोलनमा केपी ओलीको समेत नेतृत्व गर्दै हिँडेका बयोवृद्ध एक कम्…

Page 332 of 2020