स्वर्णिम-देउवा भेटप्रति गोकुलको कटाक्ष
सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोहोरो चरित्र प्रदर्शन गरेको टिप्पणी गरेका छन् ।
सो पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेपछि बाँस्कोटाको यस्तो प्रतिक्रिया आएको हो । राजनीतिमा रास्वपाले कुनै नयाँ ट्वीस्ट ल्याएमा आठौँ आश्चार्य हुने भन्दै उनले कटाक्ष गरे ।
‘भिजिट भिसामा संसदमा पलेंटी कसेर दिनदिनै तमासा देखाउनेहरु रातभरी काँग्रेस नेताका पिँढीमा देऊन मलाई बास …