समाचार

एमाले वकिलमा प्रोक्सी मतको खपत

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) को असार १ गते आइतबार सम्पन्न तेस्रो सम्मेलनमा माउ पार्टी एमालेले अन्य भ्रातृ संगठनमा जस्तै हस्तक्षेप नगरे पनि संस्थापनका नाममा अमर थापाको नेतृत्वलाई स्थापित गर्ने काम भएको छ । महासचिवका दाबेदारमध्ये तीन जनालाई ‘मेरो मान्छे तिमी’ भन्दै विश्वासमा लिन सक्ने खुबी देखिएपछि उनी अध्यक्षमा छानिन सफल भएका हुन् । ९ जना पदाधिकारीमध्ये अध्यक्षमा २५६ मत ल्याएर थापा निर्वाचित हुँदा प्रतिद्वन्द्वी महान्यायाधिवक्तानिकट ओमप्रसाद थप…

Page 328 of 2021