भिजिट भिसा प्रकरण सल्टाउन समिति गठन

भिजिट भिसा प्रकरण सल्टाउन समिति गठन

सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा समिति गठन गरेको छ । 

साँझ बसेको मन्त्रिपरिषद् बैठकले बैरागीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका सहसचिव रहने समिति गठन गर्ने निर्णय गरेको बताइन्छ । समितिले एक महिनाभित्र सुझावसहितको प्रतिवेदन तयार पारेर बुझाउने छ ।

टिप्पणीहरू