समाचार

सामाजिक सञ्जाल रंगाउने मेयरहरुको पालिकामा बिजोग

स्थानीय तहले हरेक वर्ष असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भनिएको छ,‘गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको दश गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्नेछ ।’ सो व्यवस्थाबमोजिम हिजो अधिकांश स्थानीय पालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट सार्वजनिक गरेका छन् । तर, दुई दर्जन नगरपालिकाले तोकिएको समयमा बजेट ल्याउन सकेनन्…

Page 326 of 2022